LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाली कांगे्रस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग गठन गरिएको छ । पार्टीका मधेश प्रदेशका सभापति तथा भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादवको रोहबरमा पार्टीका प्रदेश सदस्य नितेश कुमार गुप्तालाई उक्त विभागको प्रमुखको जिम्मेवारी दिईएको छ ।
नेपाली कांगे्रस पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउने उदेश्यले गठन गरिएको उक्त समितिको उपप्रमुखमा सप्तरीको जाल्पाना कुमारी सदार रहेको छ भने सदस्यहरुमा महोत्तरीबाट संतोष सिंह, हदिश खुद्दार, सिरहाबाट विनोद मण्डल रहेका छन् ।
त्यसैगरि,विदु सिंह सिरहा,राहुल गुप्ता पर्सा, निलिमा पौडल पर्सा, निकेश त्रिपाठी सदस्य सचिव सर्लाही, रोशन कुमार साह सर्लाही, कमल साह धनुषा, सन्दीप यादब बारा,सिकिन्द्र पसवान बारा, सागर हुमागाई रौतहट, प्रभात कुमार झा रौतहट,राजेश्वर पाण्डे रौतहट, अन्जली गुप्ता बारा,सुधा देवी सप्तरी र ललिता साह सप्तरी सहितलाई सदस्यमा चयन गरिएको छ ।

सम्बन्धित खबर