LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । नेपाली नेकांग्रेसको डा. शेखर कोइराला समुहले रौतहटमा महिला भातृ संगठन नेपाल महिला संघको समान्तर कमिटी गठन गरेको छ ।
मधेश प्रदेशका चार जिल्लामा रिक्त रहेका पदहरुमा पार्टी सभापति शेरवहादुर देउवाले मनोनयन गरेपछि त्यसको विरोध गर्दै शेखर कोइराला पक्षले आफ्नो समानान्तर कमिटी गठन गर्न सुरु गरेका छन । रौतहट जिल्ला मा महिला संघ नेपाल को सभापतिमा केन्द्रिय निर्देशन अनुसार मनोनयन भइ सकेको भएपनी शेखर कोइराला पक्षले समानान्तर कमिटी गठन गरेका छ्न ।नेपाली कांग्रेस का वरिष्ठ नेता रहेका डा शेखर कोइराला को ठाडो निर्देशनमा गठन गरिएको महिला संघ नेपाल रौतहटको समानान्तर कमिटीको अध्यक्षमा भिवनी गिरि लाई जिम्मेवारी तोकिएको छ ।
सभापति देवाले महिला संघ नेपाल रौतहटको अध्यक्ष को जिम्मेवारी उषा राउत मिश्र तोकिएका थिए । पार्टीले जिल्लाको अनुगमन र मुल्यांकन गरि मिश्रलाई अध्यक्ष को जिम्मेवारी दिएको थियो । अहिले महिला संघ नेपालको केन्द्रिय कार्य समितीको निर्देशन अनुसार सबै महिला संघका सभापतिहरु आ- आफ्नो जिल्लामा संगठन निर्माण मा ब्यस्त भएको बेला अनावश्यक कुरागरी समानान्तर कमिटी गठन गर्नु भनेको नेपाली कांग्रेस लाई कमजोर बनाउन खोजेको महिला संघ नेपाल को रौतहट जिल्लाकि जिल्ला सभापती मिश्रले आरोप लगाईन ।
महिला संघमा यस्तो नाङ्गो हस्तक्षेप गर्नु पार्टी कमजोर हुने उनले बताईन ।

सम्बन्धित खबर