LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा आरोपित मधेश प्रदेशका स्वतन्त्र सासद अनिरुद्ध सिंह यादवलाई पुर्वपक्षका लागि कारागार चलान गरिएको छ ।
माओवादी नेता गोविन्द प्रसाद चौधरीको हत्याको आरोपमा सोमवार पक्राउ परेका यादवलाई मंगलवार जिल्ला अदालत सप्तरीका न्यायधिश डा.राजेन्द्र प्रसाद अर्चायको ईजलासले पुर्वपक्षका लागि करागार पठाएको हो । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट प्रदेश सभामा निर्वाचित यादवमाथि २०६४ सालमै माओवादी नेता चौधरीको हत्याको आरोप लागेको थियो । उक्त मुद्दामा लामो समयदेखि विचारधिन रहेको थियो । गत प्रदेश सभाको निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारि दिई विजयी भएका थिए ।

सम्बन्धित खबर