LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । मधेश प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव काम विशेषले प्रदेश वाहिर रहेको अवस्थामा नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति तथा संसदीय दलका नेता मन्त्री यादवले बुधवार कार्यवाहक मुख्यमन्त्रीका जिम्मेवारी पाएका हुन् । मधेश प्रदेश सरकारको कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम ३ बमोजिम मुख्यमन्त्री यादवले आफु प्रदेशमा नआउन्जेल सम्मको लागि मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
नेपाली काँग्रेसका सुचना संचार तथा प्रचार प्रसार विभागका मधेश प्रदेशका प्रमुख नितेश गुप्ताले यस अघि पनि मन्त्री यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

सम्बन्धित खबर