LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । झण्डै चार महिना पश्चात बसेको मधेश प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो वैठक शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।

लामो समय पश्चात आज दिउँसो २ बजे बसेको प्रदेश सभाको वैठक क्यान्सरको कारण निधन भएकी प्रदेश सभा सदस्य विन्दु कुमारी यादवप्रति शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । वैठकमा इजराल र हमास बीच भईरहेको लडाईमा मानिएका १० जना नेपाली प्रति पनि श्रद्र्धाञ्जली व्यक्त गरिएको थियो ।
म्धेश प्रदेश सभाको अर्को वैठक अगामी २९ गते बस्ने गरि स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले बताए । मधेश प्रदेश सरकारको सिफरिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज मंगलवार बस्ने गरि प्रदेश सभाको दोस्रो अधिवेशन आह्वान गरेका थिए । पहिलो अधिवेशन ३१ असारमै सम्पन्न भएको थियो ।

 

सम्बन्धित खबर