LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । नेपाल हिन्दु अधिराज्य अभियानका अगुवा तथा व्यापारी दुर्गा प्रसाईले बैंक तथा वितीय संघसंस्थाको व्याज तथा बिजुलीको पैसा नर्तिन सर्वसधारणलाई अग्राह गरेका छन् ।
मंगलवार जनकपुरधाममा एक कार्यक्रमको सम्बोधन गर्दै प्रसाईले नेपालका बैंक तथा वितीय संघस्थाहरुले चर्को व्याज बढाएर हजारौ नेपाली जनताको उठिवास लगाएको भन्दै ति बैैंक तथा वितीय संघसंस्थाहरुको व्याज नगर्न आग्रहा गरे । नेपालको आर्थिक तथा वितीय क्षेत्रमा कुनै खास सामुदायको वर्चस्व रहेको भन्दै व्याजको व्याज तिर्न नसकेको दैनिक आत्महत्या गर्ने, विदेश पलायनको हुने संख्या बढ्दै गएको उनको भनाई थियो ।
सरकारले टिकटक बन्द गरेपछि आफुहरुको समाजिक सञ्जालको आन्दोलन सफल हुदै गएको उनले दावि गरे । उनले आफुहरुको आन्दोलनलाई सफल बनाउन देशभरि मंसिर ८ गते काठमाण्डौ पुग्न सर्वसधारणलाई अग्रहा गरे ।

 

सम्बन्धित खबर