LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

फाएजा फहमीदा
जनकपुरधाम । जनता समाजवादी पार्टीकी नेतृ तथा प्रदेश सभा सदस्यमा मनोनित सन्जिला कुमारी यादव पद तथा गोपनियताकी शपथ लिएका छिन् ।
बुधवार दिउँसो प्रदेश सभामुख रामचन्द्र मण्डलले यादवलाई प्रदेश सभा सदस्यको सपथ गराएका हुन् । जसपाको समानुपातिक सासद बिन्दु कुमारी यादवको क्यान्सरको कारण निधन भएको थियो । पार्टीले सासद यादवको स्थानमा सन्जिला कुमारी यादवलाई प्रदेश सासदमा मनोनित गरेका थिए । सासद यादव जसपाका महिला संघ मधेश प्रदेश कमिटिमा अध्यक्ष समेत हुन् ।
सिरहा निवासी यादव मधेश आन्दोलनदेखि मधेशको राजनीतिकमा लागेकी हुन् । उनी यादवले मैथिली भाषामा सपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । १ सय ७ सदस्य प्रदेश सभामा नेकपा एमाले २३, नेपाली काँग्रेस,जसपा १८, जनमत १३, लोसपा ९, माओवादी केन्द्र ९, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघिय समाजवादी पार्टी १, राप्रपा १ र स्वतन्त्र ३ रहेको छ ।

सम्बन्धित खबर