LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । निलम्बनमा परेका मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन आज फुकुवा भएको छ ।

ज्यान मार्ने उद्योगमा गत १८ भदौमा पक्राउ परेका सिंहलाई पूर्पक्षका लागि थुनामा रहेका बेला प्रदेशसभाले निलम्बन गरेको थियो । तर, थुनामुक्त भएपछि उनको निलम्बन फुकुवा भएको हो ।

२३ कात्तिकमा सिंहले थुनामुक्त भई प्रदेशसभा सचिवालयमा निलम्बन फुकुवाको निवेदन दिएका थिए । सोही निवेदनअनुसार सिंहको निलम्बन फुकुवा गरिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकमा जानकारी गराएका हुन् ।

सम्बन्धित खबर