LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । काम कारर्वाहीलाई चुस्त दुरुस्त बनाउने उदेश्यले मधेश प्रदेश सरकारले राष्ट्रिय अनुसंन्धान मधेश प्रदेश कार्यालय तथा जिल्लास्थित मातहत कार्यालयहरुलाई २५ थान मोटरसाईकल प्रदान गरेको छ ।
मधेश प्रदेश सरकारमा गृह संचार तथा कानुन मन्त्री महोम्मद समिमले मंगलवार दिउँसो राष्ट्रिय अनुसंन्धान मधेश प्रदेश कार्यालयका प्रमुख तथा अनुसन्धान निर्देशक डिआईजी संजय कुमार यादवलाई २५ थान मोटरसाईकल हस्तान्तरण गरेका हुन् । राष्ट्रिय अनुसंन्धान संघीय सरकार मातहत रहेपनि त्यसले मधेश प्रदेश प्रदेशको शान्ति सुरक्षासँग प्रत्यक्ष रुपमा सरोकार राख्ने भएकोले त्यसको काम कारर्वाहीलाई चुस्तदुस्त बनाउने उदेश्यले मोटरसाईकल प्रदान गरिएको मन्त्री समिमले बताए ।


राष्ट्रिय अनुसंन्धानको काम कारर्वाहीलाई आधुनिक प्राविधिकसँग जोडन प्रदेश सरकारले २० लाख मुल्यबराबरको कम्युटर सहितका समाग्री वित्तरण समेत गरिने मन्त्री समिमले बताए । गृह संचार तथा कानुन मन्त्रालयका उपसचिव उत्तम पोखरेलले मोटरसाईकल वित्तरण राष्ट्रिय अनुसंन्धानको काममा झन टेवा पुग्ने बताए ।

 

सम्बन्धित खबर