LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । नेपालकै प्रसिद्ध महोत्तरीको रौजा मजार शरीफÞ विकास समितिको अध्यक्षमा पुनः सलिम राईन सर्वसहमति चुनिएका छन् ।
सो क्षेत्रका प्रदेश सासद तथा लोकतान्त्रिक समाजवादीका नेता जयनुल राईनको विशेष उपस्थितमा विहिवार भएको भेलाबाट अध्यक्षमा पुनः राईनलाई सर्वसहमतिले चयन गरिएको हो । त्यसैगरि, समितिको वरिष्ठ उपाध्यक्षमा मौलाना रहमतुला कÞादरी,उपाध्यक्षमा सकुर कवारी,शरीफुल शेख र मजलूम कावरीलाई चयन गरिएको छ ।


त्यसैगरि, महासचिवमा बेचन मोमिन, सचिवमा अलि हुसेन नदाफ, नजामुदिन कवाडी, कोषाध्यक्षमा मनिफ शेख, सह सचिवमा मोहम्मद फिरोज र सह कोषाध्यक्षमा इस्माइल कवरी सर्वसहमतिले चुनिएको समितिले जनाएको छ ।
त्यसैगरि, समितिको सदस्यहरुमा बसारत अंसारी,जैनुल शेखÞ,समसुल नदाफ,याकुप मोमिन,नथुनी कावरी,दाऊद शेखÞ,अयूब अंसारी,जीबछ कावरी र हबीब कवारी यस अघि नै निर्वाचित भईसकेका थिए ।

सम्बन्धित खबर