LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

जनकपुरधाम । ८ जेठ
धनुषा प्रहरीले एक मिटरव्याजीलाई पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका ५५ वर्षिय गोखुल शिवहरेलाई जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार पक्राउ गरेको छ । १८ जनाले पीडित शिवहरे विरुद्ध निवेदन र जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गरेको छ ।
शिवहरेलाई जनकपुरधामको हनुमानगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रंजन आवाले जानकारी दिए । ।
पक्राउ गरिएको शिवहरे माथि विश्वासघात,अनुचित लेनदेन तथा ठगि मुद्दामा म्याद थप गराई अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर