LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

ज्नकपुरधाम । पोखरीमा नुहान गएका जनकपुरधामको दुई बालकको डुबेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने जयनारायण महतोका ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवानको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मी छल्ने घर नजिकैको रहेको साहुजी पोखरीमा नुहाउन गएका दुबै जनाको पानीमा डुबेर मृत्यु भएको हो । शनिवार नुहाउने क्रममा दुबै बालक पानी खाएरमा पोखरीमै बेहोस भएका थिए । स्थानीयले देखेपछि उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो ।
उपचारको क्रममा दुबै बालकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर