LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशको अगामि आर्थिक वर्ष २०८१÷०८२ को आर्थिक विद्येयक सर्वसहमतिले पास भएको छ ।

आज शनिवार दिउँसो बसेको प्रदेश सभाको वैठकले अगामि वर्षको आर्थिक विद्येयक सर्वसहमतिले पास भएको प्रदेश सभाका सचिव अरुण कुमार झाले बताएए ।आर्थिक विद्येयक विगतकै वर्षहरु जस्तो रहेको र त्यसका खासै परिमार्जन नगरिएको प्रदेश सासदहरुको भनाई छ ।

प्रदेश सरकारले अगामि आर्थिक वर्षको लागि १ असारमा प्रदेश सभामा प्रस्तुत गरेको वजेट अहिले सम्म सभाबाट पास हुन सकेको छैन । तत्कालिन विपक्षी दल नेपाली काँग्रेस, जसपा र लोसपाले बजेटमा व्यापक कमिकजोरी रहेको भन्दै पुर्न लेखनको माग गर्दै मुख्यमन्त्री सतिश कुमार सिंहलाई ज्ञानपत्र समेत बुझाएका थिए । तर बजेट पास नहुदै सरकारको गठबन्धन फेरिपछि बजेट पुनलेखनको विषय ओझेलमा परेको छ ।
प्रदेश सभाले भोलि आईतवार दिउँसो बजेट माथि छलफल गर्न पुनः बैठकको आह्वान गरिएको जनाएको छ ।

 

सम्बन्धित खबर