LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । जम्बो मन्त्रिपरिषद बनाएर मधेश प्रदेश सरकारले संघीयता विरोधी कार्य गरेको भन्दै जनता समाजवादी पार्टी निकट युवा तथा विद्यार्थी संगठनले आज जनकपुरधाममा खबरदारी जुलुस प्रदर्शन गरेको छ ।

जनमतका मुख्यमन्त्री सतिश कुमार सिंहले २० सदस्यीय मन्त्रिपरिषद बनाएर संघीयतालाई बदनाम गर्न खोजेको भन्दै उनीहरुले स्थानीय जनक चोक, शिव चोक, भानु चोकसहितमा खबरदारी जुलुस प्रदर्शन गरेका छ । सघियत विरोधी सरकार मुर्दावाद, जम्बो मन्त्रिपरिषद खारेज गरसहितको नार लगाउँदै उनीहरुले जुलुस प्रदर्शन गरेको छ ।

जम्बो मन्त्रिपरिषद बनाएर मुख्यमन्त्री सिंहले राज्यको ढुकुटिको दोहन गर्ने गरेको उनीहरुको आरोप छ । आफुहरुका मग सम्बेधन नगरे अन्देलनमालाई निरन्तरता दिईने उनीहरुकोले चेतावनी समेत दिइका छन् ।

सम्बन्धित खबर