LIVE
युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने |

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

२९ भदौमा हुने संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह र पुर्व कोषाध्यक्ष सुरेन्द्र भण्डारीले अगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।


त्यसैगरि, संघको वरिष्ठ उपध्यक्षमा मनोज कुमार साह, विकास कुमार चौधरी र अम्भु प्रसाद साह, उपाध्यक्षः लक्ष्मण साह र विश्वनाथ साह सुडी,महिला उपाध्यक्षः रिंकु साह,माया कुमारी र सरिता ठाकुर, महासचिवः फुलदेव पण्डित,गणेश कुमार साह र अशोक कुमार चौधरी, सचिवः नरेन्द्र विक्रम साह,राकेश पजियार,श्रवण कुमार साह र गोपि कुमार साह, कोषाध्यक्षः रामचन्द्र पजियार,कोषाध्यक्षः मनोज कुमार शर्मा,राकेश कुमार साह र परमेश्वर साहले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि, एशोसिएट सदस्यः दिपक कुमार साह र अभिषेक कुमार चौधरीले उम्मेदवारी दिएका छन् । सदस्यहरुमा रमेश महतो,सन्तोष कुमार गामी,मणिशंकर प्रसाद साह लगायतले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित खबर