LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ ।

प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभा सचिवालयलाई पत्र पठाई तेस्रो अधिवेशन अन्त्य भएको जानकरी गराएको छ । आज शुक्रवार बसेको प्रदेश मन्त्रीपरिषदको वैठकले तेस्रो अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख समक्ष सिफासिर गरेका थिए । सरकारके सिरफासि पश्चात प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु तेस्रो अधिवेशन शुक्रवार १२ बजे राती देखि लागु हुने गरि अन्त्य गरिएको प्रदेश सभालाई परिपत्र गरेकी छिन् ।

२१ जेठदेखि सुरु भएको तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको थियो । आलु अधिवेशनबाट वालिका संरक्षण विधेयक, स्थानीय तहका कर्मचारीहरूको सेवा सुविधाबारे व्यवस्था गर्न बनेको विधेयक तथा मधेश प्रदेशमा खेलकुदको विकास गर्नका लागि बनेको विधेयक प्रदेश सभाबाट पारित भएको थियो ।

सम्बन्धित खबर