LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । मधेश प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

मधेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रदेश सरकारले ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम अघि सारेर त्यसको संयोजकमा सर्लाहीका विकाशकुमार ठाकुरलाई नियुक्त गरेको हो ।

नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आएका कविलासी नगरपालिका–७, गैर निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवद्र्धनको अभियान संचालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन्। नजिकिँदै गरेको विवाह पन्चमी र गढीमाई मेला प्रमुख प्राथमिकता रहेको संयोजक ठाकुरले बताएका छन ।

सम्बन्धित खबर