LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । धनुषामा श्रीमानले लौरौ प्रहार गरि श्रीमतिको हत्या गरेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका–५ उमाप्रेमपुरका ३३ वर्षीय देवलाल ठाकुरले २९ वर्षिया श्रीमती संगिता ठाकुरको हत्या प्रहार गरि हत्या गरेका हुन् ।
श्रीमान–श्रीमतीबीच सामान्य विवाद सुरु भएपछि देवलालले आक्रोशमा आएर संगिताको टाउकोमा लौरो प्रहार गरेका थिए । लौरो प्रहारबाट संगीताको गम्भीर चोट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बरुण सिंहले जानकारी दिए ।

धनुषाधाम प्रहरी घटनास्थलमा पुगेर देवलाल ठाकुरलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान अगाडी बढाएको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर