LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सवारी दुर्घटना परि धनुषामा एक शिक्षकको मृत्यु भएको छ ।

जिल्लाको मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी पूर्णबहादुर विश्वकर्माको सोमबार राति सवारी दुर्घटनामा परेका थिए ।
स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका विश्वकर्मा राती मधेश प्रदेश ०२ ००७प ५०२० नम्बरको स्कुटी राती गईरहेको अवस्थामा बा. १८ च. ८७६८ नम्बरको स्कारपियो ठकर दिएका थिए ।

दुर्घटना परि गम्भिर घाइते भएका विश्वकर्माको प्रादेशिक अस्पताल जनकपुरधामा आज दिउँसो उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले बताए ।  मृतकका शव पोस्टमाटम पश्चात परिवारजनलाई जिम्मा लगाईएको छ ।

यता, विश्वकर्माको निधन भएको शोकमा मिथिला नगरपालिका नगरभरिका सामुदायिक र संस्थागत विद्यालयमा मङ्गलबार एक दिनको शोक बिदा दिइएको छ ।

सम्बन्धित खबर