LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

जनकपुरधाम । गृह सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमलाई मधेश प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
मधेश प्रदेश सरकारको आज सोमवार बसेको मन्त्रिपरिषदको वैठकले मधेश प्रदेश सरकारको कार्यसम्पदान नियमावली २०८० को नियम २९ बमोजिम गृहमन्त्री समिमलाई प्रवक्ताको जिम्मेवारी तोकिएको तोकिएको हो ।


मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रमुख सचिव रामकृष्ण पुडासैनीद्वारा जारी प्रेस विज्ञप्तीमा गृहमन्त्री समिमलाई आज सोमवारदेखि प्रवक्ताको जिम्मेवारी तोकिएको उल्लेख छ । यस अघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी अर्थमन्त्री संजय कुमार यादवलाई तोकिएको थियो ।

सम्बन्धित खबर