LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको निर्णय अनुसार सर्लाही जिल्लाको २०० सय वडाहरुमा यहि माघ १६ गते सहिद दिवसको दिनदेखि “समुदायमा कांग्रेस अभियान” संचालन गर्ने भएको र नेपाली कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार केन्द्रले ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ अभियानको नारा तय गरेको छ । यो अभियान माघ १६ गते देखि २६ गते सम्म जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको प्रचार प्रमुखले वताए ।

सो अभियान संचालनको लागि कांग्रेसको केन्द्रिय प्रतिनिधिको रूपमा गणेश लामा र नेपाली कांग्रेस मधेस प्रदेश उप सभापति चन्द्रशेखर कुमार यादबलाई खटाइएको छ । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको अध्यक्षतामा बसेको बैठकले सर्लाही को सबै वडामा अभियान संचालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खबर