LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम । नेपालकै प्रसिद्ध महोत्तरीको रौजा मजार शरीफÞ विकास समितिको अध्यक्षमा पुनः सलिम राईन सर्वसहमति चुनिएका छन् ।
सो क्षेत्रका प्रदेश सासद तथा लोकतान्त्रिक समाजवादीका नेता जयनुल राईनको विशेष उपस्थितमा विहिवार भएको भेलाबाट अध्यक्षमा पुनः राईनलाई सर्वसहमतिले चयन गरिएको हो । त्यसैगरि, समितिको वरिष्ठ उपाध्यक्षमा मौलाना रहमतुला कÞादरी,उपाध्यक्षमा सकुर कवारी,शरीफुल शेख र मजलूम कावरीलाई चयन गरिएको छ ।


त्यसैगरि, महासचिवमा बेचन मोमिन, सचिवमा अलि हुसेन नदाफ, नजामुदिन कवाडी, कोषाध्यक्षमा मनिफ शेख, सह सचिवमा मोहम्मद फिरोज र सह कोषाध्यक्षमा इस्माइल कवरी सर्वसहमतिले चुनिएको समितिले जनाएको छ ।
त्यसैगरि, समितिको सदस्यहरुमा बसारत अंसारी,जैनुल शेखÞ,समसुल नदाफ,याकुप मोमिन,नथुनी कावरी,दाऊद शेखÞ,अयूब अंसारी,जीबछ कावरी र हबीब कवारी यस अघि नै निर्वाचित भईसकेका थिए ।

सम्बन्धित खबर