LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

 

क्षय रोग निवारण सम्बन्धी सचेतामुलक कार्यक्रम सम्पन्न
जनकपुरधाम । क्षय रोग निवारण सम्बन्धी वडा स्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल क्षय रोग निवारण समिति धनुषाको आयोजनाको शुक्रवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १० मा उक्त सचेतना कार्यक्रमको आयोजना गरिएको हो ।

सचेतना कार्यक्रमको सम्बोधन गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष मिथिलेश कर्णले धुलोधुवासहितको प्रदुषणले क्षय रोगीहरु बढ्दै गएको बताए ।
नेपाल क्षय रोग निवारण समिति धनुषाका उपाध्यक्ष मोहम्मद असगर अलीको अध्यक्षतामा सम्पन्न सचेतना कार्यक्रममा ५० जना महिला पुरुषहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उघोषण सो वडाका वडासचिव जमुना भुजेलले गरेकी थिईन ।

सम्बन्धित खबर