LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लाहरुको आगलगि पीडितका लागि १० हजारको दरले राहत दिने निर्णय गरेको छ ।
शुक्रवार बसेको प्रदेश दैविक प्रकोप व्यवस्था समितिको वैठकले प्रदेशका विभिन्न जिल्लामा भएको आगलगि घटनाका पीडितहरुलाई तत्काल राहत स्वरुप १० हजारको दरले नगद सहयोग गर्ने निर्णय गरिएको मधेश प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीले जानकारी दिए ।
त्यसैगरि, वैठकले बढ्दो गर्मी तथा पानी नपर्दा प्रदेशका जिल्लाहरुका चापा कल,बोर्डिङ्ग सुखेर खानेपानीको समस्या भएकोले त्यसका लागि आवश्यक वजेट विनियोजन गरि समस्या समाधान गर्न निर्णय गरेको छ । गर्र्मी र वर्ष नहुदाँ पानीको सतह सुखपेपछि सर्वसधारण जनताले सास्ती भोग्न थालेको छ ।
यसबैची, धनुषाको सबैल नगरपालिका–१२ रघुनाथपुरमा शुक्रवार आगलगिमा परि दुई घर जलेर नष्ट भएको छ । रघुनाथपुरका रामु महराको घरबाट आगलगि सुरु भएको थियो । महाराको घरबाट सल्लकेको आगोको लप्काले छिमेकी जयनारयाण महराको घरमा क्षति भएको छ । सबैला नगरपालिका मेयर कारीराम यादवका अनुसार आगलगिमा करिव २० लाखको क्षति भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो चाडै नै नियन्त्रणमा आएको उनले बताए ।

 

सम्बन्धित खबर