LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

ज्नकपुरधाम । पोखरीमा नुहान गएका जनकपुरधामको दुई बालकको डुबेर मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने जयनारायण महतोका ६ वर्षीय छोरा शिवनन्दन महतो र राकेश पासवानका ६ वर्षीय छोरा आदित्य पासवानको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

गर्मी छल्ने घर नजिकैको रहेको साहुजी पोखरीमा नुहाउन गएका दुबै जनाको पानीमा डुबेर मृत्यु भएको हो । शनिवार नुहाउने क्रममा दुबै बालक पानी खाएरमा पोखरीमै बेहोस भएका थिए । स्थानीयले देखेपछि उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको थियो ।
उपचारको क्रममा दुबै बालकको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको उनले बताए ।

सम्बन्धित खबर