LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । एनएमबि बंकै लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व शीर्षक अन्र्तगत मानवसेवा आश्रम, जनकपुरमा एक लाख बराबरको आवश्यक खाद्य तथा सरसफाईका सामाग्रीहरु वितरण गरेको छ ।

सो कार्यक्रममा मानवसेवा आश्रमको तर्फबाट मधशे प्रदेश संयोजक श्री विवेक महतो र धनुषा जिल्ला संयोजक सुश्री रिता पोखरेल(काभ्य), बंैकको तर्फबाट मधेश प्रदेशका प्रमुख श्री कमल पोखरेल, एरिया प्रबनधक श्री कमलेश प्रसाद यादव, श्री मिथिलेश कुमार भmा साथै जनकपुर शाखाको कर्मचारीहरु लगायतका सहभागिता रहेको थियो ।

नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एनएमबि बैंक विगत २८ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आईरहेको छ । एनएमबी बैंक बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर ” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी “ बैंक अफदिइयर एसिया २०२१” उपाधीबाट सम्मानित भएको थियो ।

एनएमबि बंकै ले२०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधी प्राप्त गरिसकेको छ । एनएमबि बंकैले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु माफर्त उच्चस्तरीय सेवा प्रदान गदैआइरहेको छ ।

 

सम्बन्धित खबर