LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र प्रचारप्रसारलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ ।

मधेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रदेश सरकारले ‘घुमौँ मधेश, बुझौँ मधेश’ कार्यक्रम अघि सारेर त्यसको संयोजकमा सर्लाहीका विकाशकुमार ठाकुरलाई नियुक्त गरेको हो ।

नेपाल फाउन्डेसनको संस्थापक भएर पर्यटन प्रवद्र्धनमा योगदान गर्दै आएका कविलासी नगरपालिका–७, गैर निवासी ठाकुरलाई मधेश प्रदेश सरकारले मधेशको पर्यटन प्रवद्र्धनको अभियान संचालनको संयोजन गर्ने जिम्मेवारी दिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंह र उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँले ठाकुरलाई नियुक्त पत्र प्रदान गरेका छन्। नजिकिँदै गरेको विवाह पन्चमी र गढीमाई मेला प्रमुख प्राथमिकता रहेको संयोजक ठाकुरले बताएका छन ।

सम्बन्धित खबर