LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

मो। इन्तेखाब आलम।

जनकपुरधाम २५बैशाख ।जनकपुरधाम राम यूवा क्लबको भवनमा आइतवार साँझ श्री राम जिम क्लबको उदघाटन भएको छ । राम यूवा क्लबले उक्त भवन जिम भाड़ाका लागि श्री राम जिम क्लबका संचालक अभिषेक झा लाई दिएको छ । झाका अनुसार उक्त जिम क्लबमा स्ट्रेरेनट ट्रेनिंग , कार्डियो भेसकुलर व्याम, मार्शल आर्ट , कराटे, डान्स, जुमबा लगायतका फ़िटनेसका लागि उक्त जिम संचालन गरेको अभिषेक झाले बताए । भाग दौडको जिवनमा शरिरलाई कम्तिमा १ घन्टा व्याम गरनु अति आवश्यक रहेको झाले बताए । देशको युवा देशको पहिचान हो,’ हरेक यूवाले आफनो शरिरलाई फ़िट राखी देशको उज्जवल भविष्यका लागी काम गरनु जरूरी रहेको उनले बताए । श्री राम जिम क्लब संचालनक अभिषेक झाको मुख्य उद्देश्य सबै वर्ग समुदायका व्यकितलाई फिट राखनु उनको उद्देश्य रहेको बताए ।

सम्बन्धित खबर