LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक आज बोलाइएको छ ।
मधेश प्रदेशसभाको आज बस्ने बैठकमा आर्थिक कार्यदिशाबारे छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ । तर प्रतिपक्ष दलहरुले बजेट विनियोजनमा छलफल हुनका लागि रेडबुक उपलब्ध नगराइएसम्म प्रतिपक्षी दलहरु बजेटको छलफलमा सहभागी नहुने जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक राम अशिष यादवले जानकारी दिए ।

प्रदेश सभाको बैठकमा विनियोजत बजेटमा छलफल गर्नु अघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकबाट बजेटको बारेमा छलफल भएपछि मात्रै आफु सभाको बैठकमा सहभागि हुने उनले बताए ।

प्रदेशसभा सचिवालयले जनाए अनुसार बुधबार बस्ने हाउसमा आर्थिक कार्यदिशाबारे छलफल हुने छ । तर प्रतिपक्षी दलले भने रेडबुक उपलब्ध नभएसम्म सहभागी नहुने स्पष्ट बताउँदै आएको छ ।

सम्बन्धित खबर