LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । इस्लाम धर्मका अन्तिम सन्देष्टा हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहे वसल्लमको १५०० औँ जन्मोत्सवको अवसरमा शनिबार जनकपुरमा भव्य र्याली निकालिएको छ।

र्यालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशका संसदीय दलका नेता जयनुल राईन, पूर्व राज्यमन्त्री अबुल कलाम अजाद, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लालबाबु कवाडीलगायत विभिन्न समुदायका प्रतिनिधिहरुको सहभागिता थियो।
जनकपुर बजारको विभिन्न परिक्रमा गर्दै अघि बढेको र्यालीपश्चात तिरहुतिया गाछीमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सहभागीहरुलाई मन्सुरी एकता समाज नेपालले निःशुल्क पानी वितरण गरेको अध्यक्ष हाजि मोहम्मद जान नदाफले जानकारी दिए।

सम्बन्धित खबर