LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले नयाँ पार्टीहरु हावा मात्रै रहेको बताएका छन् ।

ध्नुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दिन पुगेका निधीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो कुरा बताएका हुन् । उनले भने,‘ नयाँ पार्टीहरुको हावा मात्रै हो । यसले हल्ले अवस्था होईन, मधेशमा नेपाली काँग्रेसको मात्रै राम्रो अवस्था रहन्छ ।’ नेपाली काँग्रेसले मधेश प्रदेशमा बहुमत सिट ल्याउने उनले दावि समेत गरे ।

२१ फागुनमा हुने चुनाव प्रधानमन्त्री, मन्त्री तथा साँसद बनाउन मात्रै होईन, उनले भने,‘ ट्रयाकबाट अगल भएका संविधानलाई ट्रयाकमा ल्याउन, प्रणाली र विधिको शासन व्यवस्था स्थापित गर्न यो निर्वाचन आवश्यक छ ।’ लोकतन्त्रको लागि आफु १६–१७ वर्षदेखि नै जेलनेल भोगेको बताउँदै उनले भने,‘ यो मुलुकलाई सहि बाटोमा डोरयाउन रुख चिन्हमा मतदान गर्नु आवश्यक छ ।’

सम्बन्धित खबर