LIVE
भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ | सरकारी विज्ञापन नीतिविरुद्ध प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र | सरकारी विज्ञापन नीति विरुद्ध मधेशका मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र |

२५ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७र७८मा नेपाल विधुत प्राधिकरणको वाषिर्क नाफा १६ अर्ब ९ करोड रुपैयाँ सम्म पुगेको छ । गत वर्ष १६४ प्रतिशतले नाफा बढेको प्राधिकरणको अनुमान रहेको छ । आर्थिक वर्ष २०७७र७८मा ६ अर्ब १० करोड खुद नाफा भएको थियो ।

यो सँगै सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा बढी आम्दानी नाफा आर्जन गर्ने संस्था नेपाल विधुत प्राधिकरण बनेको छ ।आव २०७२र७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा चलिरहेको छ । आव ०७३र७४ मा १ अर्ब ५० करोड रुपैयाँ नाफा कमाउँदै प्राधिकरणले नाफालाई आव ०७६र७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । तर, आव २०७७र७८मा घटेर ६ अर्ब १० करोड रुपैयाँमा झरेको थियो ।

सम्बन्धित खबर