LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । जनकपुरधाम उपमहनगरपालिका–८ पगलाबावा धर्मको नजिकै रहेको एक घरमा अज्ञात समुहले आगजनी गर्दा लाखौ मुल्य बराबरको क्षति भएको छ ।
शनिवार घरमा केहि नरहेको अवस्थामा अज्ञात समुहले जनकपुरधाम –८ बस्ने नाजमुदिन शाहको घरको ताल्जा तोडि घरमा प्रवेश गरेर घरमै आगो लगाई दिएको हो । पीडित शाहका अनुसार घरमा केहि थिएन, अज्ञात समुहले घरमा रहेका ससमानहरुमा आगो लगाई फरार भएका थिए । आगजनीले घरमा रहेका फनिजरमा समान, टेलिभिजन, लुगाकपडा, खाद्यन्न समाग्रीहरु जलेर नष्ट भएको छ । ६ महिना अघि मात्रै घर निर्माण गरि गृह प्रवेश गरेका थिए, पीडित शाहले भने,‘ तर मोहरम पर्वमा महोत्तरीको खुट्टापिपराडिमा रहेको पुस्तैनी घर गएको वेला यो घटना भएको हो ।’


आगजनीले घरमा पेन्टहरु समेत खराब भएको छ भने पुन मर्मत गराउनुपने अवस्थामा रहेको उनले बताए । अगाजनीले करिव १० लाख मुल्यबराबरको क्षति भएको उनले बताए । घटनाको विषयमा आईतवार विहानै प्रहरीमा निवेदन दिएपनि अहिले सम्म दोषिलाई प्रहरीले सार्वजनिक गर्न नसकेको उनले बताए ।

सम्बन्धित खबर