LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रनितिधिसभा सदस्यका स्वतन्त्र उम्मेदावर सत्यनरायण साहको चुनाव चिन्ह महिला छाप परेको छ । उनी काठमान्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहका आफनो काका हुन । महिला माथि हुने गरेको हिसां भेदभाव अपराध र विकृति विसंगतीलाई समाजबाट समाप्त पार्नका निमित यसपालीको चुनावमा उम्मेदवार बनेको उनले बताए । समाजको भलो गर्ने नाउँमा राजनीतिक दलका नेताहरुले सर्वसधारण जनताको मत प्राप्त गरेर भ्रष्टाचार र अपराधमा चुुर्लम डुबेको छ । देशमा बढी रहेको भ्रष्टाचारलाई समाप्त पार्नका निमित आफु चुनवी मैदानमा आएको उनले बताए । महिला पुरुषको भेदभावलाइ समाजबाट समाप्त पार्नका निमित यसपालीको चुनावमा धनुषा क्षेत्र न. ३ बाट उम्मेदवारी दिएको बताए । समाजको सोझासिधा जनतालाई ठगिनबाट जोगाउँन वास्विक विकासको मुलधारमा रहेर काम गर्ने बताए । ठग फटाहालाई तह लगाउन तथा समाज सुधारका काम गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको सत्यनरायण साहले बताए ।

सम्बन्धित खबर