LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम, । प्रतिनिधिसभाको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।धनुषा ३ मा भने दुई पूर्व मन्त्रिसहित ३१ जना चुनावी मैदानमा छन् तर मुख्य प्रतिस्पर्धीले आफुलाई नै मतदान नगर्ने भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार रहेकी पूर्व मन्त्री जुली कुमारी महतो र लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेका अनिल कुमार झाले आफैलाई मतदान नगर्ने भएका छन् ।महतो धनुषा निर्वाचन क्षेत्र नं .४ को भोटर हुन् भने झा रौतहट क्षेत्र नं .१ का मतदाता हुन् ।महतो एमाले जसपा र झा पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

सम्बन्धित खबर