LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

फाएजा फहमिदा

जनकपुरधाम । तराई मधेश लोकतान्त्रिक पार्टीकी नेतृ राजिया बेगमले मधेशी जनताको हक अधिकारको सुनिश्चता आफ्नो पार्टीले मात्रै गराउने दावि गरेकी छीन् । आफुहरुलाई मधेशवादी दल भनिने जसपा, लोसपा पार्टीले मधेशका मुद्दा छोडेर सत्ता स्वार्थका कारण काँग्रेस, एमालेसँग गठबन्धन गरेको उनले आरोप लगाइन ।मधेश केन्द्रित दलहरुले विगतमा उठाउदै आएका मधेशी, दलित जनजाति, मुस्लिम तथा उत्पीडन र शोषणमा परेका वर्ग र सामुदायको एजेण्डा सत्ता र स्वार्थकोे कारण छोडेको उम्मेदवार बेगमको भनाई थियो ।
सत्तामा पुग्ने स्वार्थले निर्वाचन अघि नै मधेश केन्द्रितदलहरुले मधेश विरोधी दलसँग गठबन्धन गरेर आम मधेशी जनताले उठाउदै आएको एजेण्जालाई तिलांजली दिएको बेगमले टिप्पण्ी गरिन। नागरिता नपाएर लाखौ मधेशीका नागरिक का सन्तान शिक्षा, रोजगारीबाट वंचित छन । उनीहरुको भविष्यसँग राज्य खेलवाड गरिरहेका छन्, नेतृ बेगम ले भनिन ,एमालेको विरोध गर्ने र सत्ताको लागि उसैसँग गठजोड मधेश केन्द्रित पार्टीका चरित्र मधेशी जनताले बुझिसकेको प्रदेश सभामा समानुपातिक उम्मेदवार समेत रहेकी नेतृ बेगमले बताए । प्रदेशको शैक्षिक आर्थिक, अवस्था दयनिय रहेको बताउदै नेतृ बेगमले शासक वर्गको उदासिनता र गैर जिम्मेवारीपनका युवा शतिm मुलुकमा रोजगार नपाएर वाहिर खाडी मुलुकमा श्रम बेच्न वाध्य रहेको बताईन ।मुस्लिम महिला शैक्षिक, आर्थिक , समाजिक तथा राजनीतिक रुपमा पछाडी परेको धारणा राखदै नेतृ बेगमले भन्नि, मुस्लिम महिलाले अब आफनो हक अधिकारको लागि अगाडी बढ्नुको विकल्प छैन्।

सम्बन्धित खबर