LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम  जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार दिनभरीमा ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । धनुषा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी सातवटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार डा.राउतले सोमबार विहान ७ बजे महोत्तरी ४ क को श्रीपुरमामा सम्बोधन गर्नेछन् । उनका अनुसार धनुषा निर्वाचन क्षेत्र नं। ३ को बहुर्वामा विहान ८ः३० बजे र बेरिया बजार मुखियापटी मुसरनियामा १० बजे डा।राउतले सम्बोधन गर्नेछन् ।
यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं। १ को सबैला बजार ९अस्पताल छेउमा दिउँसो १२ः३० बजे र हंसपुर नगरपालिको सुगानिकास बजारमा २ बजे डा।राउतले विशाल जनसभालाई सम्बोधन गर्ने नेता साहले बताए ।यसैगरी, धनुषा निर्वाचन क्षेत्र नं।२ को डुमरियामा ३ बजे र धनुषा निर्वाचन क्षेत्र नं.४ को सिंगरजोडामा ५ बजे डा.राउतले सम्बोधन गर्नेछन् ।यसैगरी मंगलबार डा।राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

सम्बन्धित खबर