LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

सिरहा प्रदेशसभा क्षेत्र २(१)बाट चुनाव लडेका मधेस प्रदेशका कृषिमन्त्री विजय यादवलाई जनमत पार्टीका संजय यादवले पराजित गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ हजार १७१ मत ल्याएर जनमतका संजय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपा उम्मेदवार विजयले ११ हजार ५२७ मत पाए ।
प्रदेशसभा सदस्यमा निर्वाचित संजय स्थानीय तहको निर्वाचनमा जनमतबाटै औरही गाउँपालिका‌ अध्यक्षमा पराजित भएका थिए । उनी जनमतका केन्द्रीय सचिव पनि हुन् ।

सम्बन्धित खबर