LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले नेतृ जुलीकुमारी महतो निर्वाचित भएकी छन् । सत्ता गठबन्धन घटक लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै जुली विजयी भएकी हुन् ।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिल २३ हजार ६८६ मतमा सिमित भए । एमाले यस क्षेत्रमा एकलो प्रतिस्पर्धा गरेको थियो ।

सम्बन्धित खबर