LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

पर्सामा ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बहुदरमाई नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षीय तपसी शाह कानु रहेका छन्।मंगलबार राति करिब पौने ९ बजेको समयमा रामनगरीबाट महुवनतर्फ जाँदै गरेको २८५८ नम्बरको ट्याक्टरले सखुवाप्रसौनी ५ चोकस्थित सडकखण्डमा चटपटे बिक्री गरी घर फर्कँदै गरेका शाहलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु हाे।घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय, पोखरीयाबाट खटिएको प्रहरी निरीक्षक आयुश जोशीसहितको प्रहरी टोलीले सो ट्याक्टर नियन्त्रणमा लिएको छ।
ट्याक्टर चालक भने फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर