LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम, पुस १० गते ।
धनुषाको औरही गाउँपालिका वडा नं. ५ स्थित चक्करमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनकपुर ग्राण्डी अस्पताल, जानकी डाइबेटिक क्लिनिक र जानकी हेल्थ पफाउण्डेशनको संयुक्त आयोजनामा शनिबार निःशुल्क शिविर सम्पन्न भएको हो ।
शिविरमा ७३० जना बिरामीले स्वास्थ्यलाभ लिएको स्वास्थ्यकर्मी नागेन्द्र यादवले जनकारी दिए । डा.रामेश्वर महासेठ, डा. ज्ञानकुमार साह , डा. सुजित कुमार पाण्डे, डा. मोहम्मद सहिद अंशारी, डा.मनिष साह र डा. नन्दन प्रताप साह शिविरमा बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरेका थिए । शिविरको उदघाटन औरही गाउँपालिका अध्यक्ष उमाशंकर प्रसाद साहले गरेका थिए ।

सम्बन्धित खबर