LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम, ।मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।प्रदेशसभाका जेष्ठ सदस्य नेकपा एकीकृत समाजवादीपार्टीका गोविन्द बहादुर न्यौपानेबाट नव निर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सम्बन्धित खबर