LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज बिहान शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।
पृथ्वीजयन्तीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। पुस २७ गतेलाई पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

सम्बन्धित खबर