LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९राप्रपा० र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १६ जना नयाँ मन्त्रीहरू थपिएका हुन् ।

कुन दलबाट को को भए

एमालेबाट

विष्णु प्रसाद पौडेल( उपप्रधान तथा अर्थ मन्त्री

पदम गिरी स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री

डा। विमला राई पौडेल परराष्ट्र मन्त्री

हरि उप्रेती रक्षा मन्त्री

ज्वाला कुमारी साह कृषि तथा पशुपन्छी विकास मन्त्री

भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

दामोदर भण्डारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

राजेन्द्र राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री

माओवादी केन्द्रबाट

नारायणकाजी श्रेष्ठ( उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

रेखा शर्मा ( सञ्चार तथा सूचना प्रविधि मन्त्री

सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासन

सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री

रास्वपाबाट

रवी लामिछाने उपप्रधान तथा गृह मन्त्री

शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

डोरप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

डा। तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री

राप्रपाबाट

राजेन्द्र लिङदेन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

विक्रम पाण्डे शहरी विकास मन्त्री

ध्रुवबहादुर प्रधान कानून, न्याय तथा संसदीय मामिला

दिपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री

जनमतबाट

अब्दुल खान खानेपानी मन्त्री

सम्बन्धित खबर