LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री नै नेपालको संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् ।आज पनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैं, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैं अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँ ढुकेर बसिरहनुभएको छ,’ उनले भने, ‘यस्ता व्यक्ति संसदमा भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुन सक्छ ।’

सम्बन्धित खबर