LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम, ।प्रदर्शनी कुमारी मधेशी समुदायबाट पहिलो महिला सिडिओ बन्न सफल भएकी छन् ।बारा जिल्लाको प्रसौनी ३ घर भएकी प्रदर्शनी कुमारी केही दिन अघि सिडिओ बनेकी हुन् ।उनी पहिलो पटक गत माघ ११ गते जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा जिम्मेवारी सम्हालेकी छन् ।यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् ।

सम्बन्धित खबर