LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । उपराष्ट्रपति रामसहाय यादवले जानकी मन्दिरमा विशेष पूजापाठ एवम् दर्शन गरेका छन् ।
सिरहामा एक कार्यक्रममा सहभागि हुने क्रममा बुद्व एयरको विमानले शनिवार जनकपुर आईपुगेका उपराष्ट्रपति यादवले जानकी मन्दिर पुगेर पूजापाठ तथा दर्शन गरेका हुन् । उपराष्ट्रपति यादवलाई मन्दिरका छोटा महन्थ रामरोशन दाससहितले स्वागत गरेका थिए ।
उपराष्ट्रपति यादवलाई स्वागत गर्न प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता पशुपति यादव, बलराम महतो, पुर्व सासद उर्मिला साह लगायतकाहरु विमानस्थलमा पुगेका थिए ।
सिरहाको औहरी गाउँपालिकाको औरही अस्पताल अगाडी आईतवारदेखि सुरु हुने गायत्री महायज्ञको उद्घाटन समारोहमा सहभागि हुन उपराष्ट्रपति यादव मधेश प्रदेशमा आएका हुन् ।

सम्बन्धित खबर