LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम,  ।बारा २ बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टी जसपा अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् ।

यादवदे २८ हजार ४१५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी जनमतका कुशवाहा २३ हजार ३३४ मतमा समित भए ।
यस्तो तेस्रोमा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार २१६ मत पाएका छन् । चौथो नम्बरमा रास्वपाका उम्मेदवार रमेश खरेल २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञावाली २ हजार ७३८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर