LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । मधेश प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले पत्नी उपचार गराउन एक सप्ताहको लागि विहिवार छिमेकी मुलुक भारत गएकोले मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्रीकाा प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए । मन्त्री यादव सात्तासाझेदार दल नेपाली काँग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता समेत हुन् ।

सम्बन्धित खबर