LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । सर्लाहीको मार्कज फातिमा अल–जहरा लिल्बनातमा कर्बलाका शहीदहरूको सम्झनमा मुस्लिम छात्राहरुको सम्मेलनको आयोजना गरिएको छ ।
म्र्कजका संस्थापक तथा नेपाल मुस्लिम बोर्डका अध्यक्ष डा. मौलाना मुहम्मद मुबशिशर हसन मिस्बाहीले इस्लाम धर्मको संरक्षणको लडाईमा आफ्नो ज्यानको बलिदानी दिने इमाम हुसैनको जीवन दर्शण वारेको छात्राहरुलाई जानकारी दिएका थिए । असत्य माथि सत्यको विजयी तथा समाजिक न्यायको लागि आफ्नो ज्यानको बलिदानी दिने इमामे हुसैनको सन्देश मानव जीवनको लागि महत्वपुर्ण रहेको अध्यक्ष मिस्बाहीले बताए ।
सम्मेलनमा झारखण्डकी अलिमा फाजिला अजमेरी साहिबा र मदरसा सैयदा फातिमा अल–जाहराकी अलिमा फजला गुल्फशान अमजादीले इमाम हुसैनको महत्त्वपूर्ण शिक्षा र शहीदको दर्शनको बारेमा विद्वान र बौद्धिक तर्क गरेकी थिईन । मरकज फातिमा अल–जाहरा लिल्बनातकी शिक्षिका कनीज फातिमाले केन्द्रको शिक्षा र तालिमका महत्वपुर्ण विषय वारे आफ्ना मन्तवय राखेकी थिईन । आलिमा अजमेरी, इशरत फातिमा र सहनी खातुनले वाचनको गरेको नातशरिफले सम्मेलनलाई झन रोमामंचक बनाएको थियो ।

सम्बन्धित खबर